काठमाडौं, २५ वैशाख । भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगन भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो। नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको ...