काठमाडौं, २७ वैशाख । सर्वोच्च अदालत ले अन्तरदेशीय विद्युत व्यापार गर्दा स्वदेशी खपतमा कुनै असर नपर्ने गरी मात्रै अतिरिक्त विद्युत विदेशमा बिक्री गर्न सरकारलाई निर्देशन दिएको छ। नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत खरिदबिक्री सम्झौताविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्चले “नेपालमा आवश्यक खपत पूरा भएपछि बाँकी रहेको ...