काठमाडौं ३२ जेठ । न्याय परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निर्देशनमा न्याय परिषद् सचिवालयले बिहीबार अपराह्न बैठक बस्ने सूचना सदस्यहरूलाई दिएको छ। जिल्लादेखि सर्वोच्च अदालतसम्मै केही न्यायाधीश पद रिक्त रहेकाले न्याय परिषद्को बैठकप्रति धेरैको चासो छ। तर आजको बैठकमा कुनै महत्त्वपूर्ण निर्णय ...