काठमाडौं ३१ जेठ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको बताए । उनले भने, ‘अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न ...