काठमाडौं २८ जेठ । छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ ९फिक्की० को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बस्नुभएको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका ...