काठमाडौं २८ जेठ । वडा प्रहरी कार्यालय नेपालगन्जमा गत नौ महिनाको अवधीमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले गत नौ महिनाको अवधीमा कार्यालयमा ५५० वटा विभिन्न उजुरी ...