काठमाडौं २७ जेठ । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ। पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ। २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ। आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही ...