काठमाडौ ८ जेठ । राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रतिनिधि सभाबाट फिर्ता भएको छ । आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।राजनीतिक दल संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी ...