काठमाडौं ६ जेठ । काठमाडौँको तारकेश्वर(९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी आरोपितहरू सार्वजनिक गरेको हो।