काठमाडौ २९ जेठ । एयर इन्डियाको विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। एयरपोर्टका प्रवक्ताका अनुसार अहमाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो। बीबीसी हिन्दीका अनुसार उडान भरेको केही मिनेटमै जहाज दुर्घटनामा पर्यो। अहमदावादबाट बेलायतको ग्याटविक जाने ...