काठमाडौ २९ जेठ । निधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ । बुधबार संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को ...