काठमाडौ २९ जेठ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रुपमा खाली गर्न थालेको छ । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले बग्दादमा रहेको दूतावासका अनावश्यक कर्मचारी र उनीहरुका परिवारजनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सुरक्षाको उच्च जोखिमका कारण यस्तो कदम चालिएको अमेरिकी अधिकारीहरुलाई उद्धृत ...