काठमाडौ २८ जेठ । पत्रकार दिलभूषण पाठकलाई खोज्दै प्रहरी उनको घरमा पुगेको छ। पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो। प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट एक पत्रकारले जानकारी दिए। पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, ...