काठमाडौँ, ३० जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा राखिएको छ । सोमबार कायममुकाय प्रधानन्यायाधीश दीपक कुमार कार्की र कुमार चुँडालको संयुक्त ईजलासले उक्त मुद्दामा असार ५ गते अर्कोे सुनुवाईको मिति तोकेको हो । रिट निवेदकका तर्फबाट सोमबार सुरुवाती बहस अधिवक्ता मेघराज पोखरेलले गर्नुभएको ...