काठमाडौँ, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले नेपालले विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नु आर्थिक दृष्टिले मात्र लाभदायक नभई वातावरण जोगाउन र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल (सीन) को ...