घोराही, १६ चैत । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदै छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार बराबरको ७८ हजार २५६ किलो खोटो संकलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद ...