काठमाडौं । शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु पैदा हुन्छ भने केही गम्भीर रोगहरु अर्थराइटिस, रिकेट्स र अस्टियोपोरोसिस आदि लाग्ने सम्भावना ...