काठमाडौँ, १० भदौ म्याडग्यास्कर ‘जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी’ को सँघारमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै ‘डरलाग्दो’ भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्। यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट ...