काठमान्डौ ३१ साउन: सिमा सुरक्षमा रहेका आफ्ना श्रीमानको निधनको खबर घरमा रहेकी श्रीमतीले सहन सकिनन् । श्रीमानको निधन भएको एक साता भित्रै श्रीमतीको पनि मृत्यु भयो । भारत उत्तर प्रदेशको एउटा जिल्लामा सिपाही पतिको मृत्यु भएपछि श्रीमतीले पनि ज्यान दिएकी छिन्। माइती घरमा बस्ने श्रीमतीको शव ...