कञ्चनपुर, २८ साउन : कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेशमा क्रियाशिल सहकारीको कारोबार घटेको छ । वैशाख, जेठ र असार महिनासम्म जारी निषेधाज्ञाका कारण सहकारीले बचत सङ्कलन, ऋण प्रवाह र असुली गर्न पाएनन् । सहकारीको प्रमुख आधार नै बचत सङ्कलन गर्नु रहेको छ । निषेधाज्ञाका बेला ...