सुदूरपश्चिम, १६ साउन : कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको ...