मुगु , १० मंसिर । मुगुको धैनकोट मतदान केन्द्रमा मतपेटिका उठाउने क्रममा अज्ञात समूहले आक्रमण गरेको छ । प्रहरीद्वारा १६ राउन्ड हवाई फायर गरेको छ । आक्रमणमा परी सशस्त्र प्रहरी निरीक्षक विष्णु अर्याल गम्भीर घाइते भएका छन । मतपेटिका भने सुरक्षित रहेको प्रमुख जिल्ला ...