बामपन्थी एनएफपी गठबन्धन के हो ? फ्रान्समा अबको प्रधानमन्त्री को ? काठमाडौं असार २४ । लेफ्ट फ्रन्टले संसदीय निर्वाचनको दोस्रो चरणमा सबैभन्दा बढी सीटहरू जितेको छ । फ्रान्सले अब मुख्य तीन प्रतिस्पर्धी राजनीतिक समूहहरू – वामपन्थी, केन्द्रवादी र अति दक्षिणपन्थीको सामना गर्नुपर्ने भएको छ। त्रिशंकु ...