काठमाडौं २० माघ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताए। ‘देश धेरै ...