काठमाडौं १२ असोज । अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११, ललितपुरमा १६ जना तथा भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। दिउसो १:५५ सम्मको विवरणअनुसार १२ जना बेपत्ता रहेको र १७ जना घाइते भएको उपत्यका ...