काठमाडौं २० चैत । नयाँ जर्सीका डेमोक्र्याट सेनेटर कोरी बुकरले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य सेवा लगायत विभिन्न नीतिहरूको आलोचना गर्दै २५ घण्टा ४ मिनेट लामो सिनेट सम्वोधनको रेकर्ड बनाएका छन् । बुकरले १९५७ मा २४ घण्टा १८ मिनेट लामो भाषण गरेका दिवंगत सेनेटर स्ट्रोम थरमन्डको ...