बुटवल, ४ फागुन । प्रदेश स्थापनाको दोस्रो वर्षका अवसरमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले भब्य रात्री भोज दिए पनि रात्रीभोजका लागि आयोजना गरिएको औपचारीक कार्यक्रममा सहिद सम्झेर मौनधारण नगरिनु र राष्ट्रिय गान समेत नबजाउनुलाई अर्थपुर्ण तरिकाले बुझिएको छ । सामान्यतया राष्ट्रपति,संबैधानीक निकायका ...