काठमाडौँ, ४ साउन । म्यानमारमा नेपाली भाषा साहित्यको बिकासमा नेपाली भाषीहरुको योगदान उच्च रहको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलनको अवसर पारेर काठमाडौ आउनु भएका म्यानमारमा नेपाली भाषि सहित्यकार लक्ष्मण न्यौपाने म्यानममारमा नेपाली सहित्य र ...