काठमाडौं, १२ असार । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५२१ नयाँ संक्रमित थपिएका छन् । यो सगै विश्वभर कुल संक्रमितको संख्या ९७ लाख १० हजार १६७ पुगेको छ ...