काठमाडौ, ४ मंसिर नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुले आफनो घोषणापत्रमा महत्वाकांक्षी प्रतिवद्धता व्यक्त गरिसकेका छन । यही विषयमा नेपाल उद्योग बाणिज्य महासंघले गरेको अबको संकल्प आर्थिक समृद्धि विषय बहसमा शिर्षले नेताहरुले अब समृद्धिको विकल्प नरहेको भन्दै निर्वाचनपछि तिब्र आर्थिक विकासमा लाग्ने बताएका छन् । ...