ललितपुर, २९ चैत । व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । हातले भन्दा मेसिनले ...