काठमाडौं २० असार । कोरोना महामारीपछि व्यवसाय लय फर्कने आशा मरेपछि पछिल्लो १० महिनामा १५ हजार बढी व्यवसायीले आफ्नो व्यवसाय आधिकारीक रुपमा बन्द गराएका छन्। १५ हजार ७ सय १६ जनाले आधिकारीक रुपमा व्यवसायिक स्थायी लेखा नम्बर बन्द गराएका हुन्। अर्थ मन्त्रालयका अनुसार चालू ...