काठमाडौं ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता ...