काठमाडौं ८ असोज । झुटा विवरण पेस गरेर नागरिकता बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका १ घर भइ हाल काठमाडौँ महानगरपालिका १० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका ५ घर ...