काठमाडौं २५ असार । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाई थियो। ...