काठमाडौं ७ असार । टी(२० विश्वकपको सुपर ८ को चौथो खेलमा अस्ट्रेलियाले डीएलएस मेथडबाट जित हासिल गरेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। यो खेलमा अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक ...