क्लाउडिया सन् २०१८ मा मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् : सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो क्यालउडिया सेइनबामको ऐतिहासिक जितसँगै मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । यो जितपछि सेइनबामका सुरुवाती चुनौतीमध्ये आफ्नो राजनीतिक गुरु तथा वर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुयएल ...