काठमाडौं २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउन नचाहेका कारणले विश्वासको मत लिन लागेको बताएका छन्। सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै पाण्डेले संविधानको पालन गर्नुपर्ने बताए। ‘संविधानको पालन गर्नुपर्छ। संविधान कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो, को मुख्यमन्त्री भन्ने विषय गौण ...