काठमाडौं २८ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा० नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन हुने जसपा नेपालले जनाएको छ । उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता(कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी ...