काठमाडौं १४ जेठ । सामाजिक सुरक्षामा आवद्ध हुने नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ। अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५ दशमलव ५ प्रतिशतले वृद्धि ...