काठमाडौं १३ जेठ । सहकारीको रकम अपचलनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट सडकमा पनि आन्दोलन सुरु गरेको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आजबाट सडक आन्दोलन थालेको हो। कांग्रेस भात्रृ ...