काठमाडौं २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए। तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न नदिई विरोध जनाएपछि सभामु्ख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित ...