काठमाडौं २९ पौष । आईसीसी यू–१९ विश्वकपअघिको आधिकारिक अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति डीएलएस पद्दतिअनुसार सात विकेटको जित निकालेको छ । दक्षिण अफ्रिकामा भएको खेलमा स्टकल्यान्डले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९।१ ओभरमा तीन विकेट गुमाएर ९९ रन बनाएको ...