काठमाडौं, २४ असोज । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार अनलाइन बेटिङमार्फत् करोडौँ कारोबार गर्ने पिन्टुकुमार साहलाई पक्राउ गर्यो । कार्यालयका प्रहरी उपरीक्षक एसपी रवीन्द्र रेग्मीका अनुसार उनले अनलाइन बेटिङ सञ्चालन गरी २४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आधारमा पक्राउ गरिएको हो । झापा दमक ...