विराटनगर १९ साउन । झापा कारागार भित्र कैदीको सरुवाको विषयमा झडप भएको छ । झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरीको दाबी छ । आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक ...