चितवन १८ साउन,। व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उक्त आदेश सुनेपछि रुङ्गटा अदालत परिसरमै बेहोस भएका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाको तीन ...