काठमाडौँ ७ साउन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युनसँग भर्चुअल संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा रहेका बेला चिनियाँ नेता युआन च्या च्युन ...