काठमाडौं १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेश राज्य पुगेका छन्। उनी भ्रमण टोलीसहित नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिए। त्यहाँ उनलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे। इन्दौरमा अवतरणपछि प्रचण्डको टोली सडकमार्ग हुँदै उज्जैन पुगेको छ। जहाँ प्रचण्डले बाबा महाकालको मन्दिरमा ...