नेपालको हालैको आम चुनावले प्रतिनिधि सभामा कसैलाई बहुमत दिएन। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहितको सत्तारुढ गठबन्धन २७५ सदस्यीय संसदमा १३८ सिट ल्याएर बहुमत कायम गर्न थोरैले चुक्यो। चुनावबाट ८९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा ...