काठमाडौं ३ माघ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पूर्व राजवादी सामन्ती वर्चस्वको विचारधारा बोकेको पार्टी राप्रपा पनि वर्तमान गणतन्त्तवादी गठबन्धनमा समेल छ। नयाँ उदाएको भनिएको र पुराना पार्टीहरुको शासकीय असफलताबाट वाक्क भएका मतदाताले रास्वपाका युवायुवतीलाई सांसद बनाइदिए । तर सरकारमा मन्त्री हुने बेलामा राप्रपा ...